उपत्यकामा डेंगुसँगै हैजा फैलिँदै
डेंगु संक्रमितले अस्पताल भरिन थालेका छन्। दिनहुँ डेंगुका बिरामीको संख्या बढिरहेको छ। यही वेला राजधानीमा हैजाको संक्रमण पनि फैलिएको छ। इपिडिमियोलो…
बढ्यो डेंगु संक्रमण, एउटै बेडमा दुई बिरामी (तस्बिरसहित)
डेंगु संक्रमण बढेसँगै टेकु अस्पतालको इमर्जेन्सी वार्डमा बेड पाइन छाडेको छ। इमर्जेन्सीमा दैनिक एक सयभन्दा बढी बिरामी आउन थालेपछि अस्पतालले एउटै बेडमा दुईजना बि…
डेंगुको संक्रमण तीव्र
सामान्यतया भदौदेखि देखिने डेंगु यो वर्ष सुरुवातमै दुई हजार पाँच सय ३९ मा देखियो
डेढ महिनामा उपत्यकामा पाँच सय ७९ जनालाई डेंगु
उपत्यकामा डेंगु भयावह बनिरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ महिनामा पाँच सय ७९ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा तीन सय ३४५, क…
डाक्टरको सुझाव : डेंगुबाट बच्न के गर्ने ?
सतिश विष्ट प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, ललितपुर गर्मी र अधिक वर्षात् हुने अहिलेको समयमा जताततै हिलो हुन्छ । साथै, अत्यधिक मात्रामा भुसुना र लामखुट्टेक…
कैलालीको लम्की–चुहामा फैलियो डेंगु
कैलालीको लम्की–चुहा नगरपालिकामा डेंगुको संक्रमण फैलिएको छ । साउन महिनाभरि लम्कीमा २५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जन…
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालदेखि अन्य स्वास्थ्य संस्थामा डेंग…
ललितपुरमा फैलियो डेंगु, एक महिनामा ६९ जना संक्रमित
ललितपुरमा पछिल्लो एक महिनायता ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु फैलिएको छ । अधिकारीहरूले आगामी दि…
१५ दिनमा देखिए डेंगुका २८ बिरामी
पछिल्लो दुई सातामा हेटौँडामा डेंगुका २८ बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी हेटौँडामा ब…
ललितपुरका दुई पालिकामा डेंगु संक्रमित भेटिए
ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु संक्रमित भेटिएका छन् । महानगरको वडा नम्बर ५ र १४ तथा महालक्ष्मीका केही वडामा संक्रमित भेटिएका जिल्ला स्वास्थ्…
बाग्लुङमा दुईजनामा भेटियो डेंगु
बाग्लुङमा दुईजना डेंगुका बिरामी फेला परेका छन् । शनिबार र आइतबार धौलागिरि अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु…
डेंगु संक्रमणबाट संखुवासभामा एकजनाको मृत्यु
संखुवासभामा डेंगु संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपाने रहेको जिल्ला…
उपत्यकामा डेंगुको संक्रमण : जिका भाइरसको उच्च जोखिम
पछिल्लो चार महिनामा काठमाडौंमा ३२ जनामा डेंगु देखिएको छ । राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट उनीहरूमा डेंगु पुष्टि भएको हो । गत साउनदेखि २२ कात्…
किन उपलब्ध छैन डेंगुविरुद्धको भ्याक्सिन ?
पछिल्लो दुई सातादेखि काठमाडौंका अस्पतालहरूमा डेंगुका बिरामी देखिन थालेका छन् । सन् २०१९ मा महामारीको रूप लिएको डेंगु संक्रमणले गत वर्ष खासै असर नगरे पनि यो…