डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो
देशभर डेंगु संक्रमितको संख्या १३ हजार सातजना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बिहीबारसम्मको तथ्यांकअनुसार ७५ जिल्लामा फैलिएको डेंगुबाट उ…
डेंगुका बिरामीले राजधानीका अस्पताल भरिभराउ
डेंगुका बिरामीले पछिल्लो समय राजधानीका अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्…
डेंगु संक्रमितको संख्या १२ हजार नाघ्यो, ११ जनाको मृत्यु
बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चार संक्रमित, पारासिटामोलबाहेक अन्य औषधि सेवन नगर्न डाक्टरको सुझाव देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ ।…
डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाए
२० दिनयता ११ को मृत्यु डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडि…
डेंगुबाट हालसम्म ११ जनाकाे मृत्यु
संक्रमितको संख्या १२ हजार नाघ्यो
लमजुङमा डेंगुको संक्रमण बढ्दै
लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। गत वर्ष आठजना संक्रमित देखिएकोमा पछिल्लो दुई महिनामै १० जनाम…
गर्भावस्थामा डेंगु देखिन्छन् यस्ता समस्या
डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्र्दैन । तर, एन्टिबायोटिक औषधि सेवन गर्न नमिल्ने भएकाले संक्रमण हुँदा गर्भवतीलाई निकै गाह्रो ह…
डेंगुबाट बच्न के गर्ने ?
पछिल्लो समय काठमाडौं र तराईका धेरै जिल्लामा महामारीका रूपमा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष…
हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेंगु
देशभर संक्रमितको संख्या नौ हजार आठ सय ३५ पुग्यो, काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित
कार्यालय समयमा अनिवार्य पूरा बाहुला भएको पोसाक लगाउनू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अनिवार्य रूपमा पूरा बाहुला भएको पोसाक लगाउन कर्मचारीहरूलाई आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुब…
दार्चुलामा डेंगु संक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु
दार्चुलामा डेंगु संक्रमणका कारण पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका– ४ की पाँच वर्षीया उषा धामीको शंकरपुर स्वास्थ्य चौकीमा…
बिपीजयन्तीमा नेविसंघले डेंगुबारे सचेतना कार्यक्रम गर्ने
नेपाल विद्यार्थी संघले बिपीजयन्तीको अवसरमा डेंगुबारे सचेतना फैलाउने भएको छ। २४ भदौमा नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीमा डेंगु नियन्…
रामेछापमा एक हप्तामा १६ जनामा डेंगु संक्रमण
पछिल्ला केही दिनदेखि रामेछापमा डेंगु प्रकोप बढ्दै गएको छ। करिब एक हप्ताको बीचमा डेंगुका १६ बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रामेछापले द…
डेंगु तत्काल नियन्त्रण गर्न सांसदको माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठक…
डेंगु नियन्त्रणमा छुट्टै टोली परिचालन गर्ने सरकारको तयारी
तालिमप्राप्त ३५ जना डाक्टर संक्रमण धेरै भएका जिल्लामा खटाइने डेंगु संक्रमण रोकथामका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै टिम परिचालन गर्ने भएको छ । मन्त्रालयले ३५ ज…
पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित
पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेस…
डेंगु संक्रमितको संख्या साढे ६ हजार नाघ्यो
देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन…
डेंगु नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय
देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत…
गुल्मीमा १२२ जनामा डेंगु संक्रमण, गाउँगाउँमा संक्रमित बढे
पछिल्लो समय गुल्मीमा डेंगुको संक्रमण फैलिँदै गएको छ। अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण प…
७२ जिल्लामा फैलियो डेंगु
डेंगु भयावह बनेपछि बल्ल नियन्त्रणमा लागे उपत्यकाका स्थानीय तह, काठमाडौं, ललितपुर र भक्तपुरमा २८ सय ८४ जना संक्रमित डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । एप…