नेपालले माग्यो आपतकालीन सहायता, पाउने रकम र प्रक्रिया के हुन्छ ?
करिब तीन अर्ब रुपैयाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा
परिवारले काजकिरिया थालिसकेको थियो, जीवितै भेटिइन् चण्डिका
संयोगको योग ! भोटेकोशी बाढीको एघारौँ दिन शनिबार पनि बेपत्ता दुईजनाको सकुशल उद्धार भएको छ । नुवाकोट वेत्रावतीमा गेग्रानले पुरिएको घरभित्रबाट ६४ वर्षीया च…
१०औँ दिनमा सुरुङबाट दुईको उद्धार : मृत्यु जितेर फर्किएका सञ्जय र कविरका परिवारमा खुसीको भेल
भोटेकोशी बाढीमा सम्पर्कविहीन भएको १०औँ दिन । परिवारमा न भोक थियो, न निद्रा । हरेक पल एउटै प्रार्थना– ‘कतैबाट सुखद खबर आओस् ।’ आशाको त्यान्द्…
सर्वोच्चको फैसला : विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने
उपहारका सम्पूर्ण विवरण एकमुस्ट सार्वजनिक गर्न निर्देशनात्मक आदेश
डिएनएमार्फत शव सनाखतमा स्रोत, साधन र प्रविधिको अभाव : नेपालका दुई प्रयोगशालामा वर्षमा आठ सय डिएनए मात्रै हुन्छ परीक्षण
डिएनए परीक्षणका लागि बिहीबारसम्म ७१९ मृतकका आफन्तको ‘स्याम्पल’ संकलन
नवौँ दिन लाङटाङबाट दुई र माथिल्लो त्रिशूली–१ बाट एक शव निकालियो
भोटेकोशी बाढीको नवौँ दिन दुई जलविद्युत् आयोजनाका सुरुङमा फसेका तीन व्यक्तिलाई मृत अवस्थामा निकालिएको छ । बिहीबार लाङटाङ जलविद्युत्को सुरूङबाट दुई र माथ…
विपत्तिका वेला उद्योगीले बढाए ग्यासको भाउ
आयल निगमले दुई दिनअघि नै दिएको थियो स्वीकृति