नवौँ दिन लाङटाङबाट दुई र माथिल्लो त्रिशूली–१ बाट एक शव निकालियो
भोटेकोशी बाढीको नवौँ दिन दुई जलविद्युत् आयोजनाका सुरुङमा फसेका तीन व्यक्तिलाई मृत अवस्थामा निकालिएको छ । बिहीबार लाङटाङ जलविद्युत्को सुरूङबाट दुई र माथिल्लो त्रिशूली १ को सुरुङबाट एकजनाको शव निकालिएको हो…
विपत्तिका वेला उद्योगीले बढाए ग्यासको भाउ
आयल निगमले दुई दिनअघि नै दिएको थियो स्वीकृति
विनाशकारी बाढीपछि संसदमा प्रधानमन्त्रीको सम्बोधन–संकटमा नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको बताएका छन् । …
देउवा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यतालिका
महाधिवेशनबारे छलफल गर्न २० भदौका लागि गगनले बोलाए बैठक
बाढीले लग्यो नागरिकका ७,५७० घर
१२ सय ५३ घरको नामोनिसान नै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा
बाढीको एक साता : उद्धारकै आशा
रसुवाको भोटेकोशी नदीमा गेग्य्रानसहितको भीषण बाढी आएको एक साता हुँदा पनि उद्धार सकिएको छैन । जलविद्युत् आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्…
अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत
चार जिल्लामा ३२ होल्डिङ सेन्टरमा छन् बाढीपीडित, तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसकेको गुनासो