विपतकाे पूर्वतयारी र जलवायु न्यायलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा जोड
विपत् भएपछि मात्रै उद्धार तथा राहतमा केन्द्रित हुने परम्परागत दृष्टिकोणबाट अघि बढ्दै पूर्वतयारी, जोखिम न्यूनीकरण, वैज्ञानिक योजना, संस्थागत सुदृढीकरण र जलवायु न्य…
जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी
संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वले १.५ डिग्री सेल्सियसको जलवायु सीमा नाघ्ने जनाएको छ
जलवायु वित्तविज्ञ राजु पण्डित क्षेत्रीलाई ३ प्रश्न
जलवायु परिवर्तनबाट प्रभावितका लागि हानिनोक्सानी कोष भनेको कस्तो कोष हो ? जलवायु प्रतिकार्यका लागि तीनवटा पिलरमा काम गरिन्छ- न्यूनीकरण, अनुकूलन र हानिनो…
नेपालले माग्यो आपतकालीन सहायता, पाउने रकम र प्रक्रिया के हुन्छ ?
करिब तीन अर्ब रुपैयाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा
मध्यपूर्वमा उपेक्षित बन्दै जलवायु परिवर्तनको मुद्दा
मध्यपूर्वका धेरै देश द्वन्द्वमा फसेसँगै यस क्षेत्रले तीव्र राजनीतिक र आर्थिक उथलपुथलको अनुभव गरिरहेको छ । यी द्वन्द्व बढ्दो जलवायु संकटको पृष्ठभूमिमा भइरहेका छन् । …
उदयपुरमा धान उत्पादन घट्दै
जलवायु परिवर्तनसँगै सिँचाइको अभावमा उदयपुरमा पछिल्ला वर्षहरूमा बर्खेधान उत्पादन घट्दै गएको छ। धानखेती हुने जग्गाको क्षेत्रफल यथवत् रहे पनि उत्पादन घट्दै गएको कृष…
जलवायु परिवर्तनअनुरूपको शिक्षा आवश्यक
जलवायु परिवर्तनबारे सचेतना बढाउन शिक्षकलाई उपयुक्त प्रशिक्षणमार्फत आवश्यक सीप प्रदान गर्नुपर्छ जलवायु परिवर्तन र दिगोपनबारे शिक्षा जलवायु परिवर्तन, जैविक …
जलवायु परिवर्तनको जोखिममा रहेका मध्यपूर्वी देशमा मिडिया कभरेज किन कम ?
द्वन्द्वग्रस्त मध्यपूर्वमा अहिले फेरि राजनीतिक र आर्थिक अशान्ति थप सघन बनेको छ । र, धेरैको नजर नगए पनि यो क्षेत्र जलवायु संकटमा फस्दै गएको छ । सन् २०२३ मा ‘…
जलवायु परिवर्तन, डढेलो र वायु प्रदूषणबिचको ‘दुश्चक्र’ झनै गहिरिँदै : डब्लुएमओ
विश्व मौसम संगठन (डब्लुएमओ)ले जलवायु परिवर्तन, वनडढेलो र वायु प्रदूषणबिचको ‘दुश्चक्र’ झन् गम्भीर बन्दै गएको चेतावनी दिएको छ। शुक्रबार सार्वजनिक &…
जलवायु परिवर्तन मानव सभ्यताकै संकट हो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको संकट भएकाले यो समस्याको समाधानका लागि सबै द…
‘जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको बताएका छन् । उनले नेपाल हिमालकै क…
ग्रिनल्यान्डको हिउँ औसतभन्दा धेरै छिटो पग्लियो
मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए)ले एक रिपोर्टमा जनाएको छ। …
जलवायु परिवर्तनले चामललाई विषाक्त बनाउँछ
विश्वमै सबैभन्दा धेरै खपत हुने अन्न धान तापक्रम र कार्बन डाइअक्साइड उत्सर्जन बढ्दै जाँदा दिनानुदिन विषाक्त बन्दै जाने नयाँ अनुसन्धानले देखाएको छ । जसले अर्बौँ मान…
जलवायु परिवर्तनले हिमनदीहरूमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर परेको छ : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् । आज विश्व पानी …
जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकता दिन काउन्सिलको सुझाव
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई मिडियाले विशेष कभरेज गर्नुपर्ने बताएका छन् । पर्वते खेलकुद संघ न्युयोर्क र साथसा…
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बे…
सिरिजंघा महोत्सवमा जलवायु परिवर्तनबारे अध्ययन तथा अनुसन्धान गरिने
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आगामी वैशाख १३ देखि १५ गतेसम्म ‘सिरिजंघा महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले जलवायु परिवर्…
जलवायु परिवर्तन : अत्यावश्यकताले निर्देशित पुस्ता
मेरो पुस्ताका लागि जलवायु परिवर्तन अब सुदूर विषय रहेन । यसले विश्वको हरेक कुनामा प्रत्यक्ष प्रभाव पारिरहेको छ र एउटा विश्वव्यापी संकट हुन पुगेको छ । सामान्य…
‘अचम्मै पो भो ! हिउँ नै परेन’
हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङमा चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन्, तर यसपटक हिउँ भने परेक…
सत्तामा ट्रम्पको फिर्ती र जलवायुसम्बन्धी चासो
ट्रम्पको नीति जेसुकै भए पनि कोप प्रक्रिया नै अब प्रभावकारी छैन भन्ने स्पष्ट भइसकेको छ