राशिफल

धनु राशि

धनु

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

शुभ रङ : पहेँलो

धनु : यो साता रोकिएका कामले गति लिनेछ । आर्थिक पक्षमा सुधार आउनेछ भने नयाँ आम्दानीको बाटो खुल्न सक्छ । व्यवसायीले नयाँ सम्पर्कबाट लाभ लिन सक्नेछन् । जागिरेका लागि जिम्मेवारीसँगै प्रगतिको अवसर मिल्नेछ । प्रेम तथा वैवाहिक जीवनमा आत्मीयता बढ्नेछ । विद्यार्थीले मिहिनेत गरे उत्कृष्ट नतिजा हासिल गर्न सक्नेछन् ।

मासिक राशिफल उपलब्ध छैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामान्य फलदायी वर्ष रहने देखिन्छ। वर्षको मध्य भागमा गुरु ग्रह शुभ रहनाले मांगलिक कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा तीर्थस्थलहरूको यात्रा हुने सम्भावना छ। नयाँ कामको थालनी हुने योग पनि रहेको छ। तर, अधिकांश ग्रहहरू अशुभ प्रभावमा रहने भएकाले जग्गा–जमिन तथा पुर्ख्याैली सम्पत्तिमा विवाद उत्पन्न हुन सक्छ। मानसिक तनाव बढ्ने, आफन्तसँग वैरभाव हुने तथा आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था देखिन्छ। यस्ता अशुभ प्रभाव कम गर्न ग्रह शान्ति गर्नु उपयुक्त हुनेछ। वैदेशिक यात्राका कार्यहरू बन्नेछन्। नोकरी तथा व्यापारबाट राम्रै लाभ प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सुधार देखिनेछ। वैदेशिक यात्राका कार्यहरू बन्नेछन्। नोकरी तथा व्यापारबाट राम्रै लाभ प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सुधार देखिनेछ। धार्मिक तीर्थस्थानको यात्रा हुनेछ । नयाँ कामको थालनी हुनेछ । वर्षभरि अढैया शनिको दशा चलिरहने भएकाले केही समयमा मनमा डर, चिन्ता, जिम्मेवारीको भार र कार्यमा ढिलासुस्तीको अनुभव हुन सक्छ। शत्रु वा विरोधी पक्षबाट साना अवरोध देखिए पनि अन्ततः तपाईंको पक्षमा परिणाम आउनेछ। विशेष उपाय : शनिको व्रत–उपासना गर्नु, शनिदेवलाई तेल अर्पण गर्नु, पीपलको पूजा गर्नु तथा महाकाल–मृत्युञ्जय मन्त्रको नियमित पाठ गर्नु अत्यन्त शुभ रहनेछ। यसले अशुभ ग्रहप्रभाव कम गरी साहस, धैर्य र सफलता बढाउनेछ। अधिकांश ग्रहहरू अशुभ फलदायी रहनाले जग्गाजमिन आदि पुर्ख्याैली सम्पत्तिमा विवाद हुनेछ ।आर्थिक दृष्टिकोणले शुभ महिना जेठ, असोज, कात्तिक र फागुन महिना विशेष रूपमा आर्थिक दृष्टिले अनुकूल रहनेछन्।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि