जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा प्रतिनिधिसभाकी पूर्वसांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले जानकारी दिए। अग्रहरीलाई ओलीसहित एमाले पदाधिकारीहरूले स्वागत गरेका थिए।

सुझावित समाचार