१० देशका राजदूत संसदीय सुनुवाइबाट अनुमोदित, साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित नाम अस्वीकृत
काठमाडौं- १० देशका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलाय…