नेपाल प्रेस युनियनले आफ्ना अध्यक्ष शिव लम्सालमाथि ३१ साउनको साँझ ट्राफिक प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।
युनियनको तर्फबाट महासचिव दिलीप पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष लम्सालको मानमर्दन गर्नमाथि वास्तविक घटनालाई नियोजित रूपमा अतिरिन्जित पारेर भ्रम सिर्जना गर्न खोजिएको जनाएका छन् ।
‘काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका लम्सालको निजीनिवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रूपमा गरेको दुर्व्यवहार निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लम्सालको घरनजिकै रहेको रेस्टुरेन्टअघि पार्किङ गरिएका सवारीसाधनले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरीले घरमा पुगेर अपमानित हुने व्यवहार गरेका हुन् ।’
युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचिएको र सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको भन्दै घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाहीको माग गरेको छ ।
अध्यक्ष लम्सालमाथि नियोजित रूपमा दुर्व्यवहार गरियाे : प्रेस युनियन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यस वर्षको बडादसैँले नेपाली समाजमा एकता, सदभाव र आशाको स…
दुःखमा परेकाहरूको सहारा बनेर दसैँ मनाऔँ : कांग्रेस सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाबिच मनाइँदै गरेको यस वर्षको विजयादशमीमा दुःखमा परेका …
विजयादशमीमा प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृ…
बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दसैँको मुख्य दिन आज मान्…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू] बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा…
प्रहरी महानिरीक्षक कार्कीबाट मौलो तथा निसान पूजा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो…