सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार आठ सय थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार दुई सय ५० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
कति छ आज सुनचाँदीको मूल्य ?
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
घरजग्गा कारोबारमा देखिएको जटिलता समाधानको प्रयास हुँदै छ : सचिव भुजेल
काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासङ्घको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने &…
बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्रान्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपा…
ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा एकदिने वित्तीय साक्षरता कार्य…
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । बुधबार ६ अंकले घटेको नेप्से परिसूचक बिहीबार २.३१ अंकले बढेर दुई हजार ५७४.६५ विन्दुमा कायम भएको छ। ‘क&rsq…
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाल…
कैलालीमा वर्षाले धानबालीमा क्षति
धनगढी । कैलालीमा वर्षाले धानबालीमा क्षति पुगेको छ । पाकेर काट्ने तयारीमा रहेको धान तथा काटेर खेतबारीमै राखिएको धानमा सोमबा…