पहिराेले नारायणगढ मुग्लिन सडक अवरुद्ध

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

पहिराेका कारण  नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । 

सुझावित समाचार