मंसिर २ वा ५ मा संघ र प्रदेशको निर्वाचन गर्ने आयोगको तयारी

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

आज निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै छन् ।  आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । 

आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी   छ । आयोगले एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्ने गरेर तयारी गरेको छ । 

सुझावित समाचार