शेखर कोइराला र प्रेस युनियनका पूर्वअध्यक्षबीच भेटवार्ता

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरूसँग भेटवार्ता गरेका छन् । नेता डा. काेइरालाले नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशनबारे प्रेस युनियनका पूर्वअध्यक्षहरू तथा सिनियर पत्रकारहरूसँग छलफल गरेका  हुन् ।

छलफलमा तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोखरेल, कविर राणा, विपुल पोखरेल, पोषण केसी तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार र कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम सहभागी थिए।

सुझावित समाचार