माओवादी केन्द्रीय समिति बैठक : नौ एजेन्डामा छलफल

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण
माओवादी केन्द्रीय समिति बैठक : नौ एजेन्डामा छलफल

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड । तस्बिर : अमूल थापा/नयाँ पत्रिका

माओवादीको केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारीहरूसमक्ष कार्यसूची प्रस्तुत गरेका छन्। 

स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्रदेश र संघको निर्वाचन, बैठक सञ्चालन प्रक्रिया, स्थानीय तहको चुनाव समीक्षा, प्रदेशस्तरबाट संक्षिप्त रिपोर्टिङलगायत नौवटा एजेन्डा अघि सारिएको छ। ती एजेन्डामा छलफल चलिरहेको बताइएको छ।

सुझावित समाचार