सत्तासाझेदार दलका प्रमुख नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन् । प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ दिएको छ । त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ । त्यसैले शीर्ष नेता निजगढ जान लागेका हुन् ।
देउवा, प्रचण्ड र नेपाल शनिबार निजगढ जाँदै
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
तनहुँ जलविद्युत् आयोजनामा विपत् पूर्वतयारीका लागि नमुना अभ्यास
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपतकाे जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्था…
बुढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, निर्माण उपकरण र संरचना बगायो
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्…
कोशीको स्टार्टअप बजेटमा कार्यविधिको झमेला
निर्ब्याजी ऋण लिन बैंक ग्यारेन्टी पेस गर्नुपर्ने प्रावधानले गत वर्ष एक करोड फ्रिज, यसपालि विनियोजित दुई करोड वितरण गर्न प…
ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचनामार्ग निर्माण हुँदै
युटिएलले ०७४ मा ठेक्का लिएर अलपत्र पारेको सूचना महामार्ग निर्माणको जिम्मा अब नेपाल टेलिकमलाई, २ हजार २१६ किलोमिटर अप्टिकल …
धानको बिउ उत्पादनको अनुगमन
महोत्तरी/कोरिया–नेपाल सहयोग कार्यक्रम (कोपिया)अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालित धानसम्बन्धी कार्यक्रमको स्थलगत अ…
भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति
धनगढी/ पाकेर काट्ने वेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । बुधबार बिहानसम्म परेको अविरल वर्षाल…