पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो (मूल्यसूचीसहित)

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले  घटाएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ हुनेछ । 

सुझावित समाचार