तारा एयरको जहाज खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालन

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहान खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालित भएको छ।  आर्मीका प्रवक्ता नारायण सिलवालका अनुसार घाँसा ब्यारेकबाट आर्मी फौज दुर्घटना भनिएको मानापाथी हिमालनजिक पुगेको छ।

यद्यपि, दुर्घटना सोही ठाउँमा भएकोबारे यकिन भने हुन सकेको छैन । त्यहाँ पुगेपछि मात्रै पुष्टि हुने प्रवक्ता सिलवालले जानकारी दिए।

सुझावित समाचार