संसद्मा आर्थिक सर्वेक्षण पेस (पूर्णपाठसहित)

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस भएको छ । प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८ ७९ पेस गरेका हुन् । आर्थिक सर्वेक्षणमा चालू आार्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा पहिले संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै १५ जेठमा  बजेट प्रस्तुत गर्ने उल्लेख छ । 

नयाँ संविधान जारी भएपछि हरेक वर्ष १५ जेठमा बजेट प्रस्तुत हुँदै आएको छ । 
 

सुझावित समाचार