प्रधानमन्त्री देउवाले गरे डडेल्धुराको रुवाखोलाबाट मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन् । 
 

See More On

सुझावित समाचार