विस्फोटपछि यस्तो छ पाटनस्थित अक्सिजन उद्योगको अवस्था (तस्बिरहरू)

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

आज बिहान करिब १० बजे पाटन औद्योगिक क्षेत्रमा रहेको एक अक्सिजन प्लान्टमा सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भयो। सगरमाथा अक्सिजन उद्योगमा सिलिन्डर भर्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। विस्फोटपछि घटनास्थल पुगेको प्रहरीको टोलीले त्यहाँ रहेका अन्यको उद्धार गरेको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको छ। सिलिन्डर विस्फोटपछि गृहमन्त्री बालकृष्ण खाणले  विस्फाेटको छानबिन गर्न निर्देशन दिएका छन्।

तस्बिरहरू :

सुझावित समाचार