संसद् भवनअघि \'प्रेसरकुकर बम\' फेला(तस्बिरसहित)

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

बानेश्वरस्थित संसद् भवनअघि प्रेसरकुकर बम फेला परेको छ । सरकारले हिजो साँझ एमसिसी परियोजना संसदबाट पारित गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत आठ दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसिसीको विरोध गरिरहेका उनीहरूले नै बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । संसद भवनको १ नम्बर ढोका अगाडि राखिएको कुकुरमा नो एमसिसी लेखिएको थियो । 

सुझावित समाचार