गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। 

घटनास्थलबाट कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले दिएको जानकारीअनुसार अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ।
 

सुझावित समाचार