९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा १११ जनामा कोरोना पुष्टि

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो। 
सोही अवधिमा ४१५ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ।
 

सुझावित समाचार