पछिल्लो २४ घन्टामा थप तीन सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सात हजार सात सय ४३ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय आठजनामा पिसिआर परीक्षण गर्दा एक सय ५१ जना र दुई हजार दुई सय ३५ जनामा एन्टिजेन परीक्षण गर्दा एक ६७ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा पाँच सय ६२ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कराण एकजनाको मृत्यु भएको छ। बिहीबार देशभर एक लाख १५ हजार चार सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या नौ हजार ६ सय ७८ रहेको छ।
थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
साँगुरीगढीमा प्यान दर्ता र वितरण सेवा सुरु
२ हप्ता अघि
वडास्तरीय रनिङ सिल्डमा चन्दननाथ मावि प्रथम
२ हप्ता अघि
वीरेन्द्रनगरका शैक्षिक संस्थामा पनि एक दिन बिदा
२ हप्ता अघि
सुझावित समाचार
धनकुटामा स्थापना गरिएको ‘जिन बैंक’ नगरपालिकालाई हस्तान्तरण
धनकुटा । परम्परागत, रैथाने तथा स्थानीय बिउ लोप हुने जोखिम बढिरहेका वेला धनकुटामा स्थापना गरिएको ‘जिन बैंक’ धनक…
चाडपर्व नजिकिएसँगै खाँदबारीमा बजार अनुगमन
संखुवासभा/ चाडपर्वको समय नजिकिएसँगै संखुवासभाको खाँदबारी नगरपालिकामा बजार अनुगमन सुरु भएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्…
शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा …
शवदाह गृहमा पालिकाबाहिरका शव जलाउन रोक लगाउने वडाध्यक्षसँग २४ घन्टे स्पष्टीकरण माग
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित व्यवस्थित शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन रोक लगाएको विषयम…
वीरेन्द्रनगरका शैक्षिक संस्थामा पनि एक दिन बिदा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा एक दिन बिदा हुने भएको छ। अ…
वडास्तरीय रनिङ सिल्डमा चन्दननाथ मावि प्रथम
जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा सम्पन्न वडास्तरीय रनिङ सिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम भएको छ। १७ स्वर्ण …