थप ३१२ जनामा कोरोना पुष्टि, देशभर १० हजार ९० जना सक्रिय संक्रमित

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा तीन सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६ सय ९३ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। सोही अवधिमा नाै सय ११ जना कोरोनामुक्त भएका छन् भने दुईजनाको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्।

सुझावित समाचार