प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार दुई नेताबीच मंगलबार साँझ भेटवार्ता भएको हो । 

एमसिसी परियोजनाको विषयमा प्रधानमन्त्री र ओलीबीच छलफल भएको बताइएको छ । भेटमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन्।

सुझावित समाचार