देउवा, प्रचण्ड र नेपालबीच भेट, स्थानीय तहको निर्वाचनबारे छलफल

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट भएको हो । 

भेटमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताइएको छ । 

सुझावित समाचार