पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ८ हजार १९१ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थपिए ५,२९२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु
भारतमा कोभिड संक्रमणमुक्त दर ९९.६६ प्रतिशत
५ वर्ष अघि
सुझावित समाचार
शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा …
शवदाह गृहमा पालिकाबाहिरका शव जलाउन रोक लगाउने वडाध्यक्षसँग २४ घन्टे स्पष्टीकरण माग
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित व्यवस्थित शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन रोक लगाएको विषयम…
वीरेन्द्रनगरका शैक्षिक संस्थामा पनि एक दिन बिदा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा एक दिन बिदा हुने भएको छ। अ…
वडास्तरीय रनिङ सिल्डमा चन्दननाथ मावि प्रथम
जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा सम्पन्न वडास्तरीय रनिङ सिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम भएको छ। १७ स्वर्ण …
साँगुरीगढीमा प्यान दर्ता र वितरण सेवा सुरु
धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा वितरण सेवा सुरु ग…
नुनथलाबाहेक खोटाङका सबै वडामा कांग्रेसको नेतृत्व चयन
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत खोटाङका ७९ मध्ये ७८ वडमा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन तालिकाअनुसा…