हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटोफिचर)

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

मौसममा आएको बदलीका कारण हिमाली जिल्ला हुम्लामा यतिवेला भारी हिमपात परेको छ । हिमपातले बाटाघाटा बन्द भएका छन् । हिमपात परेसँगै चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । हामीले देखेका केही दृश्य  :

See More On

सुझावित समाचार