सन्दीपलाई यसरी लगियो केन्द्रीय कारागार (फोटोफिचर)

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । नाबालिगमाथि जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याएको हो । 

थुनछेक बहसको क्रममा सन्दीपलाई आज पनि जिल्ला अदालतमा उपस्थित गराइएको थियो । थुनामा पठाउने आदेश आएलगत्तै प्रहरीले उनलाई प्रहरी भ्यानमा राखेर केन्द्रीय कारागार लगेको हो । 

सुझावित समाचार