एकैदिन थपिए १० हजार ३१९ संक्रमित, ४ जनाको मृत्यु

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

बितेकाे २४ घन्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा २ हजार ५४० जना निको भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५० जना पुगेको छ।
 

सुझावित समाचार