प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज अपराह्न ३ वजे राष्ट्रका नाममा सम्बाेधन गर्न लागेका हुन्। सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ। 
 

सुझावित समाचार