नाम र राजधानी तोकिएको खुसियालीमा मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

नाम र राजधानी तोक्न सफल भएको खुसियालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुसियालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । रासस

सुझावित समाचार