२४ घण्टामा थपिए ४,९६१ कोरोना संक्रमित

आइतबार, २ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। १५ हजार १ सय ३१ जनामा परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा ४ सय ३५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा तीनजनाले ज्यान गुमाएका छन्।

हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुझावित समाचार