एकैदिन थपिए ३,०७५ कोरोना संक्रमित

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा २ सय ७८ जना कोरोनामुक्त भएका छन् भने थप दुईजनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। 
 

सुझावित समाचार