पछिल्लो २४ घण्टामा १,४४६ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २५५ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। 
 

सुझावित समाचार