पछिल्लो २४ घण्टामा थपिए २८० जना कोरोना संक्रमित

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा २८० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा ३ सयजना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
 

सुझावित समाचार