शेखरले प्यानल घोषणा गर्दै, महामन्त्रीमा गगन र मीनेन्द्र !

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा सभापति पदका दाबेदार शेखर कोइरालाले आफ्नो प्यानल घोषणा गर्दै छन्। उनले केही–केही समयमा आफ्नो प्यानल घोषणा गर्न लागेका हुन्। कोइरालाले महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल तथा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङसहित प्यानल घोषणा गर्न लागेका हुन्।

सभापतिको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शेखरको प्यानललाई नै सहयोग गर्ने तय भएको पौडेलनिकट स्रोतले बतायो।

सुझावित समाचार