उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण

आज  प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ । 
 

See More On

सुझावित समाचार