तस्बिरमा हेर्नुहोस् एमालेको शपथ

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूले शपथ लिएका छन्। चितवनको सौराहामा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले शपथ गराए। केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष ओलीले शपथ गराए। यस्तै, विभिन्न आयोगमा निर्वाचितहरूलाई आयोगका अध्यक्षहरुले शपथ गराए।

सुझावित समाचार