पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २७३ जना कोरोनामुक्त भएका छन्। यस अवधिमा नाैजनाको मृत्यु भएको छ।
अहिले देशभर ७ हजार ३ सयजना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ११ हजार ५०९ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण
लहानका गर्भवती र सुत्केरीलाई खाद्य सामग्री वितरण
४ हप्ता अघि
सुझावित समाचार
चाडपर्व नजिकिएसँगै खाँदबारीमा बजार अनुगमन
संखुवासभा/ चाडपर्वको समय नजिकिएसँगै संखुवासभाको खाँदबारी नगरपालिकामा बजार अनुगमन सुरु भएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्…
शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा …
शवदाह गृहमा पालिकाबाहिरका शव जलाउन रोक लगाउने वडाध्यक्षसँग २४ घन्टे स्पष्टीकरण माग
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित व्यवस्थित शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन रोक लगाएको विषयम…
वीरेन्द्रनगरका शैक्षिक संस्थामा पनि एक दिन बिदा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा एक दिन बिदा हुने भएको छ। अ…
वडास्तरीय रनिङ सिल्डमा चन्दननाथ मावि प्रथम
जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा सम्पन्न वडास्तरीय रनिङ सिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम भएको छ। १७ स्वर्ण …
साँगुरीगढीमा प्यान दर्ता र वितरण सेवा सुरु
धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा वितरण सेवा सुरु ग…