मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली  रहनेछ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

See More On

सुझावित समाचार