बागमती प्रदेशकी मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश संसदमा विश्वासको मत माग्ने भएकी छिन् ।

संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अहिलेसम्म सरकारले गरेका कामको विवरण प्रस्तुत गर्ने र विश्वासको मत माग्ने तयारी भएको राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए ।  

सुझावित समाचार