अफगानिस्तानको शिया मस्जिदमा भएको बम विस्फोटमा ३७ जनाभन्दा बढीको ज्यान गएको छ। कान्दाहार सहरमा रहेको उक्त मस्जिदमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको हो।
अफगानिस्तानको शिया मस्जिदमा बम विस्फोट, ३७ भन्दा बढीको ज्यान गयो
एआई दुरुपयोगबारे बिल गेट्सको चेतावनीको अर्थ
४ हप्ता अघि
इतिहासमा आज
४ हप्ता अघि
इतिहासमा आज
४ हप्ता अघि
सुझावित समाचार
ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा ल्याउनेछैन शान्ति
ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा शान्ति ल्याउने सम्भावना छैन, यो स्थितिलाई यथावत् राख्ने वा समय बर्बाद गर्ने एउटा बहाना मात्र …
इतिहासमा आज
सन् १९९९ : आर्मेनियाको संसद्मा गोली हानाहान । संसद्मा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठजनाको मृत्यु …
ब्राजिलमा लुला चौथोपटक राष्ट्रपतिमा विजयी
रियो दि जेनेरियो/ ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । अक्टोबरको सुरुमा भएको पहि…
विभिन्न देशमा किन भइरहेको छ ‘जेन–जी’ विद्रोह ?
शासन प्रणालीका अनेकौँ असफलता र राज्यको क्षमतामा आएको ह्रासका कारण नयाँदिल्ली, पेरिस, रोमदेखि म्याड्रिडका सडकमा युवाले आक्रोश पोखेका छन्
फ्रान्सको प्रदर्शनमा हजार पक्राउ
पेरिस/ फ्रान्सभर लाखौँ मानिस विरोध प्रदर्शनमा सहभागी हुँदा करिब एक हजारजना पक्राउ परेका छन् । शनिबार अबेरसम्म चलेका यी प्रदर्शनक…
महिला सुरक्षाको विषयलाई राजनीतिक भर्याङ नबनाइयोस्
महिलाको सुरक्षा एनडिए वा आरजेडीको मात्र मुद्दा होइन, यो बिहारको मुद्दा हो, राज्यलाई राजनीतिक सहमतिको खाँचो छ