उपत्यकामा यस्तो देखियो राति ८ बजेपछिको सवारी निषेध (तस्बिरहरु)

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

कोरोना नियन्त्रणका लागि कडा बन्दै गएको प्रशासनले काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति  ८ बजेसम्म मात्र सार्वजनिक तथा निजी सवारी साधन चलाउने पाइनेगरी निषेधाज्ञा लागू गरेको छ। 
निषेधाज्ञाको पालना गराउन उपत्यकाका सडकमा प्रहरीले चेकजाँचलाई पनि कडा बनाएको छ। अत्यावश्यक कामका सवारी साधनहरु भने यो नियम लागू भए पनि संचालन गर्न पाइने छ। ढुवानीका सवारी साधन तोकिएको समयमा संचालन गर्नुपर्ने छ। हेरौं तस्बिरहरु :

सुझावित समाचार