ललितपुर महानगरका ज्येष्ठ नागरिकले लगाए कोभिसिल्ड खोपको दोस्रो मात्रा (फोटोफिचर)

बुधबार, ९ असार, २०७८
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा ज्येष्ठ नागरिकलाई बुधबार दोस्रो मात्रा लगाएको हो । महानगरपालिकाभित्र विभिन्न आठवटा केन्द्र सञ्चालन गरेर खोप लगाइएको छ ।

सुझावित समाचार