प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ रिट संवैधानिक इजलासमा जाने

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९  रिट संवैधानिक इजलासमा जाने भएका छन् । बाँकी ११ वटा रिटकाे शुक्रबारकाा लागि  पेसी तोकिएको छ । 

बिहीबारको इजलासमा सुरु बहसपछि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट संवैधानिक इजलासमार्फत जाने निर्णय भएको हो ।

लिखित आदेश भने आइनसकेकाे एक निवेदकले जानकारी दिए । 

सुझावित समाचार