प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नयाँ पत्रिकालाई बताइन् ।
 
विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै वेलामा प्रधानमन्त्री ओलीले मन्त्रपरिषद् बैठक बोलाएका हुन् ।
 

सुझावित समाचार