महोत्तरीमा एकै दिन दुई कोराेना संक्रमितको मृत्यु

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

महोत्तरीमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । एक संक्रमितको मृत्युअघि रिपोर्ट आएको छ भने अर्का संक्रमितको मृत्युपछि अन्तिम संस्कार भइसकेपछि रिपोर्ट आएको हो ।

दुवै मृतक संक्रमित ८०  र ६६ वर्षीय  पुरुष हुन् ।  ८० वर्षीय पुरुष  महोत्तरी स्थायी घर भई जनकपुरमा  बसाेवास गर्दै आएका  हुन् भने ६६ वर्षीय पुरुष मनरा सिस्वा नगरपालिका– ९ बथनाहानिवासी हुन् ।

सुझावित समाचार