राजधानीमा नेकपा प्रचण्ड–नेपाल समूहको सिटी जुलुस (फोटोफिचर)

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार राजधानीमा सिटी निकालेको छ ।  लैनचौरबाट निस्किएको जुलुस सोह्रखुटे हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आगामी २२ माघमा बृहत्  युवा ¥याली निकाल्ने घोषणा गरिएको छ ।

सुझावित समाचार